१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया १० हजार ७ सय २८ पुगेको छ ।
शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने
नेप्सेमा ५.४५ अङ्कको गिरावट, कारोबारमा उत्साह कायमै
भारतमा हेलिकप्टर दुर्घटना, ड्रोनबाट खोजी