×

NEPAL TIMES UPDATES

Playing
World News:अमेरिकी विश्वविद्यालयहरु मि*सा*इलको जोखिममा,यु*द्ध रोक्न इस्लामावादमा भेला || Nepal Times
Mar 29, 2026
Playing
स्वघोषित दलाई लामा ‘सरकार’बाट बालेनलाई बधाइ || Nepal Times
Mar 29, 2026
Playing
ओली–लेखकको म्याद थपबारे बहस सकियोः निर्णय तयार हुँदै, ओलीलाई आधा दर्जन स्वास्थ्य समस्या
Mar 29, 2026
Playing
बालेन सरकार बनेको ३ दिनमै जनताले गरे सरकारको महसुस|| Nepal Times
Mar 29, 2026
Playing
२०४८ यताका उच्चपदस्थको सम्पत्ति छानबिन हुने || Nepal Times
Mar 29, 2026
Playing
कर्मचारी र शिक्षा क्षेत्रको ‘ट्रेड युनियन’ खारेज, ५ सम्मको परीक्षा नहुने || Nepal Times
Mar 29, 2026
Playing
Top 15 Afternoon News || Mar-29-2026 || Nepal Times
Mar 29, 2026
Playing
ट्रम्पविरुद्ध लाखौं अमेरिकी सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्र द र्शन || Nepal Times
Mar 29, 2026
Playing
दीपकपछि देउवाको पालो,सम्पत्ति शुद्धीकरणमा अनुसन्धान,घर भत्काउन रोक || Nepal Times
Mar 29, 2026
Playing
निजी क्षेत्रको सम्पत्तिमा लु टपा ट र आ क्रम ण गर्नेमाथि तत्काल का रबाही || Nepal Times
Mar 29, 2026

विजुली, पानी, घरभाडा र कर छुट नभए होटल ब्यवसायी आन्दोलित हुने

११ असार २०७७

११ असार, काठमाडौं ।
होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको छ ।

Advertisement

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए । उनले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र सानाहोटलहरु बीच विभेद गरेको आरोप समेत लगाए ।

साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिनतयार रहदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले बताए । अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्न माग गरे ।

व्यवसायीहरुले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् । होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् ।

Advertisement

यस्तै लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुलीपानीको महशुलमा १ वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नु पर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनु पर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुको माग रहेको छ ।

भर्खरको समाचार

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top