×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026

कोरोना भाइरसबाट विश्वमा ५ लाख १४ हजारभन्दा बढीको मृत्यु

१७ असार २०७७

१७ असार, जेनेभा ।
कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृतक सङ्ख्या पाँच लाख १४ हजार ६१५ पुगेको छ । साथै विश्वभर एक करोड छ लाख १३ हजार ३५ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ५८ लाख २१ हजार १७५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४२ लाख ८७ हजार ९४ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement
Advertisement

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख २७ हजार ९९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३० हजार १२३ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा २२ लाख ३८ हजार ८८४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन्, ८८ हजार ७४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ८५ हजार ४२८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन्, एक लाख ६९ हजार ७०८ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ५० हजार ४७० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९१ हजार ८२१ को मृत्यु भएको छ । एसियामा २३ लाख १९ हजार ५१९ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने, ५७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

अफ्रिकामा चार लाख आठ हजार ३०० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १० हजार १९५ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार ५६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।रासस / एएफपी

भर्खरको समाचार

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

सम्बन्धित खबरहरु

Scroll to Top