१८ असार, काठमाडौं । बिहिबार थप ४ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय ६४ जना संक्रमित डिस्चार्ज भएसंगै उपचारपछि निको हुनेको संख्या ५ हजार ३ सय २० पुग्यो ।
सांसद पाठकले भने- ‘ईभीका नाममा हामीले आफ्नै मृत्यु खरिद गरिरहेका त छैनौँ?’
बाढीपीडितका लागि बेलायतबाट सहयोग
कर्जा असुली न्यायाधिकरणको फैसला कार्यान्वयन कमजोर, ५७ मध्ये एउटामात्र कार्यान्वयन