×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

इंग्लिस प्रिमियर लिगः चेल्सी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर विजयी

२१ असार २०७७

२१ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् । लिग तालिकामा तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो ।

यसैगरी चौथो स्थानको चेल्सीले वाट्फोर्डमाथि ३–० कै सहज जित निकाल्यो । गएराति म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ५–० को फराकिलो अन्तरमा पराजित गर्दा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्समाथि २–० को जित निकाल्यो ।

Advertisement
Advertisement

प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले नरिच सिटीलाई १–० ले पराजित ग¥यो । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको शिर्ष चारको भिडन्त रोचक बनेको छ । यसपटक लिभरपुलले उपाधि जितिसकेको छ ।

Advertisement
Advertisement

दोस्रो स्थानमा म्यान्चेस्टर सिटी सुरक्षित देखिएको छ । तेस्रो र चौथो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्नको लागि भने लेष्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडबिच कडा टक्कर भईरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top