×

NEPAL TIMES UPDATES

Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026
Playing
ट्रेड युनियन हट्ने भएपछि राजनीति गर्ने कर्मचारीको निन्द्रा गायब || Nepal Times
May 01, 2026

कर्मचारी कटौतीपछि गोल्छाका श्रमिक कर्मचारीहरु आन्दोलित

२३ असार २०७७

२३ असार, काठमाडौँ ।
कोरोनाको कारण देखाउँदै देशका व्यवसायीक घरानियाहरुले सञ्चालन गरेका प्रतिष्ठित उद्योग प्रतिष्ठानबाट कर्मचारी कटौती हुन थालेपछि श्रमिक कर्मचारीहरु आन्दोलित बनेका छन् । गोल्छा अर्गनाइजेशन, आइएमई ग्रुपको आइएमई मोटर्स, जगदम्बा लगायत उद्योग प्रतिष्ठानका सञ्चालनकहरुले कर्मचारी कटौती गरेपछि श्रमिकहरु आन्दोलित भएका हुन् ।

कर्मचारी कटौती गर्ने गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा आगामी महाधिवेशनबाट नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष पनि बन्दछन । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गरेका छन् । यी उद्योगि व्यवसायीहरुबाट सञ्चालित उद्योग प्रतिष्ठानहरुले नै कोरोनाको बाहानामा कर्मचारी कटौती गरिरहेका छन् । गोल्छा अर्गनाइजेशनले, आइएमई मोटर्स र जगदम्बा लगायतका कम्पनीहरुले नियतवस २ हजार बढी कर्मचारी कटौती गरेको अखिल नेपाल अटोमोबाइल्स मदजुर संघका अध्यक्ष पुरन्जन गिरीले बताए ।

Advertisement
Advertisement

बागमती प्रदेशका प्रदेशसभा सदस्य जगत बहादुर सिंम्खडाले उद्योग प्रतिष्ठान र श्रमिक दुबै पक्षलाई बचाउन सरकार अन्य संघसंघस्थाहरुसँग छलफल भइरहेको बताए । उद्योग प्रतिष्ठानहरुले कर्मचारी कटौती भन्दा श्रम कटौती गर्नुपर्ने बताए । उद्योग व्यवसायहरुले कम्तिमा पनि ५० प्रतिशत तलब भुक्तानी दिनुपर्ने उनले बताए ।

मजदुरहरुलाई दैनिक गुजारा गर्न समेत कठिनाई उत्पन्न भएको अवस्थामा व्यवसायीहरुले श्रमिक कटौतीको योजना बनाएर श्रमिक कटौतीको प्रकृया अगाडी बढाएको प्रति संगठनहरुले ध्यानाकर्षण भएको बताएका छन् । सरकारले सम्बन्धित क्षेत्रको नियमन, सञ्चालन र कारवाहीका लागि एने नियम बनाएपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन नभएको ठहर अखिल नेपाल अटोमोबाइल्स मदजुर संघले गरेको छ ।

Advertisement

मंगलबार विज्ञप्ती जारी गर्दै संघले अटो मोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुर्लाइ रोजगार बिहिन बनाउने योजनाको शसक्त रुपमा प्रतिसोध गर्ने जनाएको छ । सहमति र सहकार्यको माध्यमबाट श्रमिकको रोजगारी जोगाउने विषयमा जुनसुकै पक्षसँग छलफल गर्न तयार रहेको बताएको छ । संघले आफ्नो आग्रहलाई लत्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top