कतारबाट तीन उडान मार्फत ४६५ जना नेपाली स्वदेश फर्किए

योगेन्द्र योगी
२४ असार, दोहा ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज तीन वटा उडानमार्फत ४ सय ६५ जना नेपाली फर्किएका छन् ।

कतारस्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्सको उडानबाट ३ जना महिला र १ सय ४५ पुरुष रहेका छन् भने सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएको २ वटा नेपालीको शव समेत रहेको छ ।

Advertisement

त्यसैगरि दोहाबाट काठमाडौँको लागि उडेको अर्को हिमालय एयरलाइन्सको जहाजमा १ जना महिला र १ सय ५३ पुरुष रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कतार एयरलाइन्सको उडानमार्फत कतारको फिर्ति केन्द्रमा रहेकाहरू मध्येबाट १ सय ६३ जना नेपाली पनि स्वदेश पठाईएको छ ।

Advertisement

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top