परिवर्तनका लागि हातेमालोले गर्यो बेवारिसे व्यक्तिको उद्धार

२६ असार ७७, शनिबार

२६ असार, विराटनगर ।
मोरङको कटहरीमा खुट्टामा ठूलो घाउ भएर सडकमा छट्पटाईरहेका बेवारिसे व्यक्तिलाई युवाहरुको पहलमा उद्धार गरी उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ ।

खुट्टामा ठूलो घाउ भई छट्पटाईरहेका उनलाई परिवर्तनका लागि हातेमालो कटहरी शाखाका अध्यक्ष संजित साह, उपाध्यक्ष खगेन्द्रप्रसाद रौनियार, सदस्य दुर्गानन्द साह, केन्द्रीय उपाध्यक्ष राम पोखरेल र कटहरी-३ का युवा आश्विनी कामतको पहलमा उद्धार गरी अस्पताल भर्ना गरिएको हो ।

Advertisement

उनको अहिले कोशी अस्पतालमा उपचार भईरहेको खगेन्द्र रौनियारले जानकारी दिए । घाउमा किरा समेत परेको हुनाले उनलाई अस्पताल पुर्याउनु अघि स्थानीय मेडिकलमा घाउमा ड्रेसिङ्ग र सरसफाई गरिदिएको उनले बताए ।

कटहरी गाउँपालिकाले ती व्यक्तिको उपचार खर्च र उपचार अवधिभर कुरुवा खर्च बेहोर्ने भएको छ । सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले विभिन्न सामाजिक काम गर्दे आएको छ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top