NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating बुधबार माघ ७ , २०८२
1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır? बुधबार माघ ७ , २०८२
Najlepsze Kasyno Online w Polsce 2026 बुधबार माघ ७ , २०८२
GGBet Casino Online Graj w gry kasynowe na pieniądze Poland बुधबार माघ ७ , २०८२
Jak korzystać z Casino 22Bet: Kompletny przewodnik po logowaniu, aplikacji i więcej העמותה הישראלית לחולי MJD बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

नयाँ वर्षमा दोब्बर पर्यटक

सोमवार बैशाख ३ , २०७५
Reading Time: 1 min read
A A
नयाँ वर्षमा दोब्बर पर्यटक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

रत्ननगर, चितवन, ३ वैशाख  ः नयाँ वर्ष लागेसँगै चितवन जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।

यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने ।

उनका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करीब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको घिमिरेले बताए । “विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,” उनले भने।

LS Auto

विक्रम संवत्को नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपाली सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउँछन् होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आउँथे । यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ ।

शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नेपाली नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरु सबै आन्तरिक पर्यटक भरिएका थिए ।

रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल(रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउँछन् । सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । “दैनिक पाँच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भने।

सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउँछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउँछन् ।

रासस

लोकप्रीय

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२

विचार

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२
Verde Casino

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२
GGBET Casino

GGBet Casino Online Graj w gry kasynowe na pieniądze Poland

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.