×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

भारतबाट शव ल्याउन आज झुलाघाट नाका खोलिने

२९ असार २०७७

२९ असार, बैतडी । भारतको झुलाघाटमा मृत फेला परेका बैतडीका बालकको शव नेपाल ल्याउन आज झुलाघाट नाका खोलिने भएको छ ।

आइतवार चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका– ६ चौसेराका ९ बर्षीय बालक रुपेश नाथ बेलुका ७ बजे महाकाली नदी पारी झुुलाघाटमा फेला परेका थिए ।

Advertisement
Advertisement

मृत बालकको शव ल्याउन नेपाल भारत सीमानाका आज खोलिने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

मृत बालकको शव परिक्षण भारतमै गरिने र त्यसपछि मात्र नेपाल ल्याइने भएको हो ।

Advertisement
Advertisement

बाख्रा चराउन गएका बेला नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा हिजो दिउँसो २ बजे रुपेश बगेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top