पोखरीमा डुबेर एक महिलाको मृत्यु

२८ असार ७७, सोमबार

२९ असार, धनकुटा । धनकुटाको चौबिसे-२ स्थितमा बस्ने ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ ।

Advertisement

आज बिहान ९ बजे चौबिसे-२ स्थितमा नै रहको सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको भनि स्थानीयले प्रहरी चौकी मुढेबासमा जानकारी गराएका हुन् ।

हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top