खोलाले बगाउँदा एक जनाको मृत्यु

२९ असार ७७, सोमबार

२९ असार, झापा । झापा कचनकवल गाउँपालिका-३ बस्ने ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।

Advertisement

आज मध्यान्ह १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिँडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा उनको शव फेला परेको भनि स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका हुन् ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top