अमेरिकामा मास्क नलगाएको विषयमा विवाद, एकजनाको मृत्यु

३० असार ७७, बुधबार

३१ असार, एजेन्सी ।
अमेरिकाको मिसिगनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मास्कका विषयमा स्थानीय पसलमा भएको विवादको क्रममा एक ग्राहकमाथि चक्कु प्रहारको अभियोग लागेको व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको हो । लानसिङ्ग नजिकै रहेको स्टोरमा सन रुइस नाम गरेका व्यक्तिले ७७ वर्षका वृद्धलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

मास्क लगाएका वृद्धले रुइसलाई मास्क नलगाएकोमा गाली गरेका थिए । त्यसपछि रुइसले वृद्धलाई चक्कु प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । ४३ वर्षका रुइस पक्रन खोज्दा भागेकाले गोली चलाइएको र सोही गोली लागेर उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

Advertisement

गोली लागेका उनलाई अस्पताल लगिएको थियो, तर डाक्टरले मृत घोषित गरे । रुइसको आक्रमणबाट घाइते भएका वृद्ध अस्पतालमा छन् र उनको अवस्था स्थिर रहेको जनाइएको छ।

Advertisement

भर्खरको समाचार

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

सम्बन्धित समाचार

Scroll to Top