×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

३१ असार २०७७

३१ असार, पाल्पा । पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग बुधबार दिउँसोबाट एकतर्फी रूपमा सञ्चालनमा आएको को छ । पाल्पाको तिनाउ गाउँपालिका, पैठेडाँडामा सोमबार साँझ खसेको पहिरो हटाइएपछि दिउँसो १ बजेदेखि सडक सञ्चालनमा आएको हो ।

ठूलो ढुंगासहित खसेको पहिरो पन्छाइएपछि सडकमा एकतर्फी सवारीसाधन चलाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए । डोजर, एक्स्काभेटर र ब्रेकर प्रयोग गरेर ढुंगा फुटाइएपछि सडक खुलेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सडक अवरुद्ध हुँदा रुपन्देही र पाल्पातर्फबाट आएका सवारीसाधन दोभान, भूतखोलातर्फ नै रोकिएका थिए । त्यस्तै रुपन्देहीतर्फबाट आएका सवारीसाधन सिद्धबाबामा रोकिएको थियो । दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुमगरले सडक खुलेसँगै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top