सभामुखद्वारा सांसद सुवर्ण ज्वारचनलाई शपथ ग्रहण

४ साउन ७७, आइतबार
Share this
703shares

४ साउन, काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाएको छ।

Advertisement

उनलाई आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन्। निर्वाचन प्रणाली अन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि उनको नाम भएकाले उनी स्वतः सांसद बनेकी हुन्।

बागलुङकी सांसद छन्त्यालको १७ असारमा निधन भएपछि समानुपातिकको सूची अनुसार गुल्मीकी ज्वारचन सांसद बनेकी हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top