२४ घण्टामा थपिए १५६ संक्रमित, संक्रमितको संख्या १७६५८ पुग्यो

४ साउन, काठमाडौं । आइतबार १ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएका छन् । यससंगै अहिलेसम्म निको हुनेहरुको संखया ११ हजार ६ सय ९५ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top