हराएका २० थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईयो

३ साउन ७७, आइतबार

४ साउन, इटहरी ।
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

Advertisement

आफ्ना मोवाईल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिब पाँच लाख चौरानब्बे हजार दुई सय चालिस रुपैँया मुल्य बराबरका २० थान मोवाईल सेट फेला पारी आईतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा ऋम्च् शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी बहत्तर लाख अठार हजार आठ सय साठी रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top