काठमाडौंको कागेश्वरीमा पहिरोः एक जनाको ज्यान गयो

५ साउन ७७, सोमबार

५ साउन, काठमाडौं ।
काठमाडौंको कागेश्वरीमा गएको पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

Advertisement

कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा आइतबार बेलुका गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाटोमा हिँडिरहेका बेला पहिरो खसेर गुरुङको ज्यान गएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top