प्रदेश १ प्रहरी भित्र कोरोनाको संक्रमण, एक प्रहरी संक्रमित

७ साउन, विराटनगर ।
प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

उनलाई कोशी अस्पतालको आइसोलेसनमा राखिएको छ । डीआईजी कार्कीका अनुसार उनको संक्रमणको स्रोत अझै पत्ता लागेको छैन । डिआईजी कार्कीले कार्यालय बन्द गरेर डिस्इन्फेक्ट गर्न सुरु गरिएको र कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको बताएका छन् ।

समूहमा सेवा प्रवाह गर्ने प्रहरी भित्र कोरोनाको संक्रमण देखिनुलाई ठूला जोखिम र चुनौतीको रुपमा लिइएको छ । सरकारले चारमहिना लामो लकडाउन अन्त्य गरेको छ । तर यसको संक्रमण थप क्षेत्रमा समूहमा फैलिँदै गएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top