×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीपाली विराकोडीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

८ श्रावण २०७७

८ साउन, एजेन्सी ।
श्रीलङ्का महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर ३४ वर्षीया श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन् ।

सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडी श्रीपालीले श्रीलङ्काका लागि ८९ एक दिवसीय र ५८ ट्वान्टी ट्वान्टी खेलेकी छिन् । सन्यास लिनका लागि उपयुक्त समय भएकाले आफूले सन्यासको घोषणा गरेको श्रीपालीले बताएकी छिन् ।

Advertisement

श्रीपालीले श्रीलङ्काका लागि सन् २००९, १३ र १७ को एक दिवसीय विश्वकप खेलेकी छिन् । यस्तै ट्वान्टी ट्वान्टीमा सन् २००९, १०, १२, १४ र १८ गरी पाँच पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेकी छिन् ।

Advertisement

उनले श्रीलङ्काको लागि अन्तिम खेल २०१८ को ट्वान्टी ट्वान्टी विश्वकपमा बङ्गलादेशसँग खेलेकी थिइन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top