×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्लव समूहका ललितपुर महानगर इन्चार्ज पक्राउ

८ श्रावण २०७७

८ साउन, काठमाडौं ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ललितपुर महानगर इन्चार्ज पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मंगलवार ललितपुर महानगरपालिका वडा नम्बर १६ सोठ मन्दिर नजिकबाट पक्राउ गरेको हो।

Advertisement

उनले नेवाः समुदायलाई उक्साउने किसिमको प्रेस विज्ञप्ति प्रकाशित गरी एक आपसमा सद्भाव कायम गरी बसेका विभिन्न जातजाति एवं सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमले उक्साउने, नभए नगरेको कुराहरुको अफवाह फैलाउने, प्रचार प्रसार गरेको आरोपमा नियन्त्रणमा लिएको परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

Advertisement

प्रहरीले उनी विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने कसुर म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ। त्यस्तै विप्लव समूहका पार्टी सदस्य ऐन बहादुर शाहीलाई पनि पक्राउ गरेको छ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top