कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी

८ साउन ७७, शुक्रबार

९ साउन, काठमाडौं ।
कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भएको, तर निर्णय भइनसकेको बताए । कतिपय विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भइरहेकाले तिनीहरूको व्यवस्थापनलगायतका पक्षसमेत जोडिएकाले छलफल भइरहेको उनको भनाइ छ ।

परीक्षाको तयारी गरी आगामी बोर्ड बैठकबाट निर्णय हुने उनले बताए । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा ११ को भने विद्यालयबाटै परीक्षा सञ्चालन गरी मूल्यांकन हुने र एक प्रति बोर्डमा पठाउनुपर्ने व्यवस्था भएको छ ।

कोभिड–१९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top