×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिवि व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि

१० श्रावण २०७७

१० साउन, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह, व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ।

परीक्षा नियन्त्रक महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै भदौ दोस्रो हप्ताबाट स्नातकोत्तर र स्नातक तहको प्रथम, तेस्रो, पाँचौं तथा सातौं तहको सत्रान्त परीक्षाहरु सञ्चालन गर्ने जानकारी दिएको हो।

Advertisement
Advertisement

त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सरकारले भदौ १ गतेदेखि लामोदुरीका यातायात समेत सञ्चालन गर्नेगरी लकडाउन खुल्ने निर्णय भएकोले भदौ दोस्रो हप्ताबाट स्नातकोत्तर र स्नातक तहको प्रथम, तेस्रो, पाँचौं तथा सातौँ तहको सत्रान्त परीक्षाहरु भदौ तेस्रो हप्तादेखि सञ्चालन गरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ।’

Advertisement

परीक्षा सञ्चालन तालिका कार्यालयको वेवसाइटमा पछि प्रकाशित गर्ने सूचनामा उल्लेख छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top