×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

भारतको मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

१० श्रावण २०७७

१० साउन, एजेन्सी ।
भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ।

मुख्यमन्त्री चौहानले शनिबार ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टिनमा बस्न अपिल गरेका छन्।

Advertisement
Advertisement

मुख्यमन्त्री चौहानले लेखेका छन्, ‘मेरा प्रिय प्रदेशबासिन्दाहरु, मलाई कोभिड–१९ को लक्षण देखिएको थियो, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । मेरा सबै साथीहरुसँग अपिल छ कि जो कोही मेरो सम्पर्कमा आउनु भएको थियो सबैले कोरोना परीक्षण गराउनु होला ।

यस्तै मेरो सम्पर्कमा आउनु भएकाहरु क्वारेन्टिनमा बस्नु होला ।’ उनले लेखेका छन्, ‘मैले कोभिड–१९ का सबै नियमहरु पालना गरेको छु । डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेशनमा छु । प्रदेशका बासिन्दासँग सावधानी अपनाउन अपिल छ ।’

यसैबिच कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले चौहानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तर उनले व्यंग्य पनि प्रहार गरेका छन् । सिंहले लेखका छन्, ‘दुःख लागेको छ शिवराज जी, तपाईलाई कोरोना संक्रमण भयो ।

Advertisement

ईश्वरले तपाईँलाई चाँडो स्वस्थ बनाउन् । तपाईँले सामाजिक दूरीको ख्याल गर्नु पर्ने थियो, जुन गर्नु भएन । ममाथि त भोपाल प्रहरीले उजुरी दर्ता गरेको थियो । तपाईँमाथि कसरी गर्थे । अब आइन्दा ख्याल गर्नु होला ।’

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top