×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनको मल्यमा नयाँ कीर्तिमान, प्रतितोला ९६ हजार ३ सय रुपैयाँ

११ श्रावण २०७७

११ साउन, काठमाडौं । आइतबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज प्रतितोला ९६ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Advertisement
Advertisement

पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ । आज आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Advertisement

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तराष्ट्रिय बजारमै मूल्य बढिरहेकाले अहिले नेपाली बजार शिथिल बनेको महासंघले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top