×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

१३ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भयावह हुने कि ?)
मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ४९ पुग्यो / ३ सय ११ जना थपिएपछि संक्रमित १९ हजार ६३ पुगे/१३ हजार ८ सय ७५ जना निको भए ।

Advertisement
Advertisement

२.(आज यस्तो छ)
मंगलबारसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण /देशभर १५ हजार ३ सय ३१ जना विभिन्न क्वारेन्टिनमा /५ हजार १ सय २९ जना आइसोलेसनमा ।

३.(जोखिममा महानगर)
विराटनगरमा १६ जनासहित प्रदेश १ मा मंगलबार २१ जना नयाँ कोरोना संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुग्यो /प्रदेश १ मा ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण ।

४.(आफ्नो जिम्मा आफैलाई)
कोरोना संक्रमणको दर बढेको भन्दै संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुको जोड /लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आँफै सतर्क हुने समय आएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाई ।

५.(प्रकृतिको प्रहार)
मनसुनी वायुको प्रभावले परेको वर्षातबाट निम्तिएको विपद्मा परी पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु /दुई जना बेपत्ता /जेठ ३० यता पहिरोमा परी १ सय २९ को मृत्यु, ४४ जना बेपत्ता/ बाढीमा परी तीनको मृत्यु, ६ बेपत्ता ।

६.(नेकपाको रडाको)
पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको स्थायी कमिटी सदस्यहरुको निष्कर्ष /अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी / वामदेव गौतमद्वारा ६ बुदें प्रस्ताव पेश ।

७.(थापाको कांग्रेस मोह)
राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश /राप्रपाले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको थापाको भनाई ।

८.(नक्कली सुन)
काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि /बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि / अवैध हतियार समेत फेला ।

९.(ऐक्यवद्धताको बहाना)
नेपाली कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाए /कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको नेता प्रकाशमान सिंहको भनाई ।

१०.(सूचनाको प्रगति)
पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई राष्ट्रिय सूचना आयोगद्वारा कारबाही /सबै नागरिकलाई सूचनाको हक स्थापित गर्न र स्थानीय तहसम्म पहुँच पु¥याउनुपर्नेमा सांसदहरुको जोड ।

११.(कहाँ गए माननीय ?)
गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित /कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था भएपनि सांसदहरु सहभागि भएनन् ।

१२.(विद्यार्थीको राजनीति)
पोखरा विश्वविद्यालयमापदाधिकारी नियुक्तिको माग राखेर अनशन बसेपनि वेवास्ता गरिएको विरोधमा माइतीघर मण्डलमा नेविसंघको प्रदर्शन /२४ घण्टाभित्र पदाधिकारी नियुक्त गर्न सरकारलाई अल्टिमेटम ।

१३.(उडानका सारथी)
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सद्वारा उडान तालिका सार्वजनिक /नेपाल एअरलाइन्सले अगष्ट ८ तारिखसम्म १८ र हिमालयले अगष्ट ७ तारिखसम्म १८ उडान भर्ने ।

१४.(उकालो यात्रामा सुन)
लगातार उकालो लागेको सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनायो /सुनको मूल्य आज प्रतितोला ९८ हजार २ सय पुग्यो /चाँदी प्रतितोला १२ सय ४५ कायम ।

र,

Advertisement

१५.(विश्वको कोरोना)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ५७ हजार बढीको मृत्यु / १ करोड ६६ लाख बढी संक्रमित / १ करोड २ लाख बढी संक्रमित उपचारपछि निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top