×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

सूचना आयोगको प्रतिवेदन संसदमा पेश गर्ने नीतिगत ब्यवस्था गरिँदै

१३ श्रावण २०७७

१३ साउन, काठमाडौँ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकमा राष्ट्रिय सूचना आयोगबाट सम्पादित कार्यहरु र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो । समितिका सभापति कल्याणी कुमारी खडकाले बैठकको निर्णयहरु सुनाउँदै आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश हुने गरेको तर त्यसमाथि कुनै छलफल नभएकोले संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था मिलाउन निर्देशन दिइन् । उनले भनिन्‘राष्ट्रिय सूचना आयोगले वार्षिक रुपमा तयार गर्ने प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश हुने गरेको र त्यस सम्बन्धमा कुनै छलफल हुने व्यवस्था नरहेकोले जनताको सूचनाको हक सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि गठन भएको निकायको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गरी प्रतिवेदन माथि छलफल हुने नीतिगत व्यवस्था मिलाउन समिति नेपाल सकरकार प्रधनमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन गर्दछ ।’

Advertisement
Advertisement

समितिले सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले भौतिक रुपमा उपस्थित भई सूचना लिनुपर्ने अवस्था रहकोले तयसको अत्य गरी वेबसाइट, इमेल, इन्टरनेट मार्फत सूचना पाउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ ‘सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले सार्वजनिक निकायबाट सूचना प्राप्त गर्न भौतिक रुपमा उपस्थित भई निवेदनका आधारमा मात्र सूचना प्राप्त हुने व्यवस्थाको अन्त्य गरी सार्वजनिक निकायले उपलब्ध गराउनुपर्ने सूचना वेबसाइट, इमेल, इन्टरनेट मार्फत उपलध हुने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न समिति नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन गर्दछ ।

समितिले सार्वजनिक तथा निजी क्षेत्रका सबै निकायले सूचना अधिकारी तोकि कार्यसम्पादनलाई तीनतीन महिनामा प्रकाशन गर्ने व्यवस्था मिलाउन र सूचना सार्वजनिक नगर्ने निकायलाई तत्काल कानूनी कारबाही गरी १५ दिन भित्र समितिलाई जानकारी गराउन राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ । सभापति खड्काले भन्नुभयो ‘सार्वजनिक तथा निजी क्षेत्रका सबै निकायले सूचना अधिकारी तोकि ती निकायहरुबाट सम्पादित कार्य स्वतः तीनतीन महिनामा प्रकाशन गर्ने गराउने र सेवाग्राहीले मागेको सूचना सरल र बुझिने भाषामा तोकिएको अवधिभित्र उपलब्ध गराउने कार्य प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएकाले यस्ता विषय कार्यान्वयन नगर्ने नगराउने निकायलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याई त्यसको जानकारी १५ दिनभित्र समितिलाई उपलब्ध गराउन समिति राष्ट्रिय सूचना आयोगलाई निर्देशन गर्दछ ।

Advertisement

समितिले नागरिक, सरकार, जनप्रतिनिधि लगायतका सबै पक्षलाई सूचनाको हक कार्यान्वयन गराउन क्रियाशिल रहेको राष्ट्रिय सूचना आयोगलाई सहज र प्रभावकारी रुपमा काम गर्ने वातावारण निर्माण गर्न प्रयाप्त स्रोत साधन र आवश्यक जनशक्ति सहति भौतिक संरचनाको तत्काल व्यवस्था गर्न समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top