×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026

आयरल्यान्डविरुद्धको एक दिवसीय क्रिकेटमा इंग्ल्यान्ड ६ विकेटले विजयी

१६ श्रावण २०७७

१६ साउन, एजेन्सी । एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका साम बिलिंग्स ५४ बलमा ११ चौका सहित ६७ रनमा अविजित रहे । कप्तान ओइन मोर्गनले ४० बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा अविजित रहे ।

Advertisement
Advertisement

ओपनर जेसन रोयलाई क्रेग यौङले २४ रनमा एलबिडब्लू आउट गरे । जोनी बेयरस्टोलाई एन्डी म्याकब्रिनले २ एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । जेम्स भिन्स २५ र टम ब्यान्टन ११ रनमा आउट भए । आयरल्यान्डका क्रेग यौङले २, कर्टिस क्याम्पर र एन्डी म्याकब्रिनले १–१ विकेट लिए ।

त्यसअघि कोरोना महामारीपछि १ सय ३९ दिनपछि भएको पहिलो ओडिआई खेलमा साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ४४.४ ओभरमा १ सय ७२ अल आउट भएको थियो । खराब प्रर्दशन गरेको आयरल्यान्डलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका युवा अलराउन्डर कर्टिस क्याम्परले १ सय १८ बलमा ४ चौका सहित ५९ रनमा अविजित रहँदै सम्मानजनक योगफल सम्म पुर्याए । कर्टिस डेब्यु खेलमा अर्ध शतक र एक विकेट लिने विश्वका १७ औं खेलाडी हुन् ।

दोस्रो खेल शनिबार हुनेछ ।

Advertisement

यो खेलसँगै आइसिसी विश्वकप सुपर लिग पनि सुरुवात भएको छ । सन् २०२२ सम्म चल्ने सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गर्नेछ । लिगपछि भारत बाहेकका शीर्ष ७ टोलीले एक दिवसिय विश्वकपमा स्थान बनाउने छन् । पुचारका पाँच टोलीले छनोट खेल्नुपर्ने हुन्छ । भारत घरेलु टोली हुँदा सोझै विश्वकपमा पुग्ने छ । सबै टोलीले घरेलु मैदान र अवेमा समान चार सिरिज खेल्ने छन् । समग्रमा एउटा टोलीले कुल २४ खेल खेल्ने छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top