कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध,अन्य मुलुकमा १४ दिन बसे प्रवेश दिने

१७ साउन ७७, आइतबार

योगेन्द्र योगी
१८ साउन, दोहा ।

कुवेत सरकारले कोरोना भाइरसका कारण बन्द गरेको हवाई उडान पुन: सूचारु गरेको छ । उडान सुरु गरेसंगै कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार नेपालसहित भारत, इरान, चीन, ब्राजील, कोलम्बिया, अरमेनिया, बङ्गलादेश,फिलिपिन्स, इजिप्ट, श्रीलंका तथा इराक रहेका छन् ।

Advertisement

यस्तै, सिरिया, लेबनान, स्पेन, सिंगापुर, बोसनिया, हर्जेगोविना, मेक्सिको, इंडोनेशिया, चिली, पाकिस्तान, हंगकङ्ग, इटली उत्तरी, मेसिडोनिया, मोल्डोभा, पानामा, पेरू, सर्बिया, मोन्टेनेग्रो र डोमिनिकन रिपब्लीक देशहरुमा उडान स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

तर उक्त देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेमा कुवेत प्रवेशमा अनुमति दिने जनाएको छ । सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशनहरूको पालना गर्नुपर्ने जनाएको छ ।

Advertisement

यसघि कुवेतले नेपालसहित ७ देशहरुलाई कुवेत प्रवेशमा प्रतिबन्ध लागिएको थियो भने अहिले थप २४ देशहरुबाट कुवेत आउन प्रतिबन्ध लगाएको हाे ।

कुवेतमा विभिन्न कारणले रोजगारी गुमाएका तथा कार्यअबधि पुरा गरि स्वदेश फर्कन पाएका छैनन् भने बिदामा गएका नेपाल श्रमिकहरु कुवेत फर्कन पाएका छैनन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top