×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

१८ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(सबैतिर बढे)
कोरोनाबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ५७ पुग्यो /आइतबार थप २ सय ४६ जनामा संक्रमण पुष्टि /हालसम्म २० हजार ३ सय ३२ जना संक्रमित /१४ हजार ६ सय ३ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(नो आरडिटी)
आइतबारसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण / देशभर १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा /५ हजार ६ सय ७२ जना आइसोलेसनमा /अब आरडिटी विधिबाट परीक्षण नगरिने ।

 

३.(जोखिममा प्रदेश)
विराटनगरमा १२ सहित प्रदेश १ मा आज २७ जना नयाँ कोरोना संक्रमित थपिए/ प्रदेशमा संक्रमितको संख्या १ हजार ७१ पुग्यो /८ सय २१ जना डिस्चार्ज ।

४.(बोलेर मात्रै भएन कि ?)
दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता सरकारसँग रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /३ लाखमा रहेको पीसीआर परीक्षण ६ लाखसम्म पु¥याउने तयारीमा सरकार अगाडि बढेको उल्लेख ।

.(परीक्षणका प्रावधान)
स्वास्थ्य मन्त्रालयद्वारा कोरोना परीक्षण सम्बन्धी मापदण्ड परिवर्तन /अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिने ।

६.(विदेशको विवरण)
कोरोना संक्रमणबाट गएको सात दिनमा विदेशमा थप २८ नेपालीको मृत्यु /विदेशमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ८९ पुग्यो/विदेशमा अलपत्र ३७ हजार ४ सय २४ स्वदेश फकिए ।

७.(कहिले सम्म होला ?)
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका चार जना नेताको छलफल निष्कर्षविहीन /झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्ष आ—आफ्नै अडान कायम ।

८.(पौडेल पनि के कम)
कांग्रेस सभापति देउवाले भेटेको भोलिपल्टै‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न नेता रामचन्द्र पौडेल पनि बसन्तपुर पुगे / अनसनरत युवाहरुका मागहरु प्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरवाही भएको पौडेलको भनाई ।

९.(रोकियो गुरुयोजना)
पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवाला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबीच छलफल /तत्कालका लागि गुरु योजनाको काम स्थगित / अध्ययन गर्न तीन सदस्यीय समिति गठन ।

१०.(कोरोनाले लडायो)
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द / महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा / प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा अहसज ।

११.(जहाँपनि बल प्रयोग ?)
उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि प्रहरी र प्रदर्शनकारीबीच झडप ÷१० जना प्रदर्शनकारी र केही प्रहरी घाइते ।

१२.(पाइला जन्मभूमिमा)
कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किए/मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जनासहित १८ वटा शव पनि ल्याइयो ।

१३.(लाखको सुन)
सुनको भाउ आज फेरी नयाँ कीर्तिमान बनाउँदै प्रतितोला ९९ हजार ६ सय पुग्यो /चाँदी प्रतितोला १२ सय ३० कायम /नयाँ गहना किन्ने भन्दा पूरानो गहना बेच्नेको संख्या बढ्यो ।

१४.(फुटबलको तयारी)
कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै सम्पूर्ण खेलाडीहरुलाई एन्फाले काठमाडौं बोलायो /भदौ पहिलो साताबाट बन्द प्रशिक्षण/नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध खेल्ने ।

र,

Advertisement

१५.(कोरोनाले सोत्तर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ६ लाख ८९ हजार बढीको मृत्यु /१ करोड ८० लाख बढी संक्रमित /१ करोड १३ लाख बढी संक्रमित निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top