×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

खेलाडीका लागि होटल क्राउन प्लाजामा स्यानिटाइजेसन

१८ श्रावण २०७७

१८ साउन, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड—१९) का कारण लामो समय बन्द रहेका होटलहरु सञ्चालनमा आएका छन् । सरकारको निर्णय अनुसार साउन १५ गतेबाट सञ्चालनमा आएका होटलहरु अहिले आन्तरिक तयारीमा जुटेका छन् । संक्रमणको जोखिम अझै कायम रहेको सन्दर्भमा होटलका सञ्चालकहरु विभिन्न सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनको पूर्ण तयारीमा जुटिरहेका हुन् ।

सरकारले भदौ १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका बन्द प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुका लागि होटल क्राउन प्लाजा नक्सालले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइरहेको छ । विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु बन्द प्रशिक्षणका क्रममा अवधिमा सोही होटलमा बस्ने भएकाले अहिले होटेललाई स्यानिटाइजेसन गर्न लागिएको प्रवन्ध निर्देशक युवराज श्रेष्ठले बताए ।

Advertisement
Advertisement

Advertisement

बन्द प्रशिक्षणको समयमा अधिकांश खेलका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु बस्ने होटेल क्राउन प्लाजाले नयाँ प्रविधि (धुँवा छर्ने विधि) बाट होटेल स्यानीटाइज गरिरहेको उनले बताए । कुनै पनि गेष्ट चेक आउट भएपछि त्यो कोठालाई पूर्ण रुपमा स्यानीटाइजेसन गर्ने, २४ घण्टापछि सफा गर्ने र अर्को २४ घण्टापछि पुनः प्रयोगमा ल्याउने गरी तयारी भइरहेको उनले बताए । कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाइसकेको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top