×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

क्वरेण्टीन र आइसोलेसनमा बसेकाहरुमा कीटजन्य रोगको संक्रमण देखिन थाल्यो, सावधानी अपनाउन आग्रह

२१ श्रावण २०७७

२१ साउन, काठमाडौं । पछिल्लो समय क्वरेण्टीन र आइसोलेसनमा बसेकाहरुमा कीटजन्य रोगको सङ्क्रमण देखिन थालेकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

उनीहरुमा मलेरिया, डेंगी र कालाजार देखिन थालेकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकुले आग्रह गरेका छन् । लामखुट्टेका कारण डेंगी र मलेरिया देखिन्छ भने भुसुनाका कारण कालाजार लाग्ने गर्छ ।

Advertisement
Advertisement

क्वरेण्टीनहरु अव्यवस्थित हुनु, पानी जम्ने खाल्डाखुल्डी नपुरिनु र फोहोर वातावरणका कारण यी रोगका बिरामी देखिन थालेको उहाँको भनाइ छ । अहिले गर्मीको समय भएकाले कीटजन्य रोगको जोखिम धेरै हुन्छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने लक्षणहरु डेंगीको भएको बुझ्नुपर्ने हुन्छ ।

यस्तै मलेरियाको मुख्य लक्षण भनेको टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु हो । पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको जोखिम समूह भएकाले क्वरेण्टीनमा भएका यी समूहले झनै सावधानी अपनाउनुपर्छ ।

यस्तै हल्का ज्वरो आउने, कमजोरी महसुस भएमा, भोकको कमी, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुनु, पेट फुल्नु, लगायतका लक्ष्यण देखिमा कालाजार भएको बुझ्नुपर्छ ।

यी रोगबाट बच्नका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, शरीर ढाक्ने गरी लुगा लगाउने र सुत्दा झुल टाँगेर सुत्ने गर्नुपर्छ । तर अहिले गर्मीको समय छ । गर्मीको समयमा अरु ठाउँमा पनि यस्तो रोगको जोखिम हुने गर्छ । अझ कतिपय क्वरेण्टीन अथवा आइसोलेसन अव्यवस्थित हुँदा यस्ता रोगको जोखिम बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

Advertisement

कोभिड–१९ को शङ्कामा क्वरेण्टीन र आइसोलेसनमा बसेका ४३ जनामा मलेरिया देखिएको छ भने ३३ जना कालाजारका बिरामी फेला परेका छन् । यस्तै डेंगीका ९ जना बिरामी फेला परेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top