×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

सर्वोच्चले पुनः अत्यावश्यक बाहेक अन्य मुद्दा दर्ता र सुनुवाई नगर्ने

२२ श्रावण २०७७

२२ साउन, काठमाडौं । सर्वोच्च अदालतले फेरि पनि अत्यावश्यक मुद्दा बाहेक अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने भएको छ ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले एक सूचना जारी गर्दै केही दिनका लागि अत्यावश्यक बाहेकका मुद्दा सुनुवाई नहुने जानकारी दिएका छन् ।

Advertisement
Advertisement

विभिन्न स्थानीय तहले फेरि पनि निषेधाज्ञा जारी गरिरहेको र सर्वोच्चकै एक कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यक बाहेकका मुद्दामा सुनुवाई नगर्ने अदालतले बताएको हो ।

उक्त सूचनामा भनिएको छ, ’संक्रमणको जोखिम न्यूनीकरण र निर्धारित स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना हुनसक्ने गरी अदालतका कामकारबाही र सेवा मात्र (उदाहरणार्था स् बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई , रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदनर निवेदन दर्ता, थुनुवा रहेका मुद्दार निवेदनको सुनुवाई, पुनरावलोकनको निवेदन सुनुवाई लगायतका कामकारबाहीहरू) सञ्चालन गरिने ब्यहोरा सबैको जनाकारीका लागि यो सूचना जारी गरिएको छ ।’

संक्रमणको जोखिम बढेपछि सर्वोच्चले चैत ७ देखि साउन ८ गतेसम्म अत्यावश्यकबाहेकका अन्य मुद्दाको सुनुवाई रोकेको थियो। साउन ८ मा सर्वोच्चले आफ्ना कामकारबाही अब पहिलेकै अवस्थामा गर्ने भनेको थियो।

एउटै जिल्लाको अदालत भएमा साउन ८ देखि ३० र बाहिरी जिल्ला जानुपर्ने भए भदौ १ गतेदेखि ३० दिनभित्र पेशी तारिख लगायका लागि उपस्थित हुन भनिएको थियो।

Advertisement

अब फेरि कोरोना संक्रमण भएपछि केही दिनका लागि अदालतले आफ्ना काम कारबाहीमा संकुचन ल्याउनुपरेको बताएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top