×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण तत्काल नहुने

२३ श्रावण २०७७

२३ साउन, काठमाडौं ।
राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण तत्काल नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १ गतेदेखि प्रशिक्षण थाल्ने र २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेपनि कोरोना संक्रमण बढ्दै गएपछि तत्काल प्रशिक्षण सुरु नहुने भएको हो ।

बिहीबार क्यानले आगामी दुई महिनासम्म प्रशिक्षण गर्न नसकिने जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने–‘हामीले प्रशिक्षण सार्नुपरेको छ । मुख्यतस् आगामी पाँच महिना सम्म कुनै अन्तर्राष्ट्रिय खेल छैन । अर्कोतर्फ काठमाडौंमा ७–८ जना मात्र खेलाडी छन् । धेरै खेलाडी काठमाडौं बाहिर छन् । कोरोनापनि पछिल्लो समय बढ्दै गएको छ । जसको कारण असोज अन्तिम अघि प्रशिक्षणको सम्भावना रहँदैन ।’

Advertisement
Advertisement

क्यानले प्रशिक्षणकै लागि टीयू मैदानभित्र परिसरमै क्वारेन्टाइन, खाना र बस्ने ब्यवस्था गर्ने जनाएको थियो । खेलाडी र टीयू मैदानका सबै कर्मचारीको कोरोना परिक्षण पिसिआर गर्ने बताएपनि अन्तिममा नगर्ने जनाएको छ । पिसिआर परिक्षण क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले गर्ने जनाएको थियो ।

केहि समयअघि क्यानले ६ महिना देखि खेलाडी प्रशिक्षण बाहिर हुँदा लयमा ल्याउनको लागि बन्द प्रशिक्षण थाल्ने जनाएको थियो । राष्ट्रिय टोलीले अन्तिम पटक पछिल्लो समय फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगिता खेलेको थियो । सेप्टेम्बरमा नामिबियामा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको प्रस्तावको चर्चा चलेपनि क्यानले औपचारिक पुष्टि गरेको थिएन ।

Advertisement

क्यानले दुई महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल नभएमा घरेलु क्रिकेटमा जोड दिने बताएको छ । विदेशी प्रशिक्षकको लागि पनि पहल जारी राख्ने जनाएको छ । नेपालले यस वर्ष खेल्ने तालिका रहेका विश्वकप लिग–२ का तीन त्रिकोणात्मक सिरिज स्थगित भएसँगै यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलको सम्भावना कम रहेको छ । डिसेम्बरमा बंगलादेशमा इमर्जिङ टिम्स एसिया कप एक दिवसिय खेल्न बाँकी छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top