पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

२२ साउन ७७, शुक्रबार

२३ साउन, काठमाडौँ । पाटन अस्पतालमा एक ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।

वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालाम उपचर भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा सारिएको थियोे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top