साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म, मनिष राउतको मुख्य भूमिका रहने

२३ साउन ७७, शनिबार

२३ साउन, काठमाडौँ
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्ने भएकी हुन् ।

साम्राज्ञीसँगै यस चलचित्रमा आना शर्मा पनि अनुबन्धित भएकी छिन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रको लागी बिहीबार दुवै अभिनेत्रीले साइन गरेका हुन् । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रको लागी ‘प्रेमगीत ३’मा प्रवेश गरे सँगै चर्चामा आएका मनिषले केही पहिल्यै सम्झौता गरिसकेका छन् । युवा मनोविज्ञानमा आधिरत रहने चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको बुझिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top