पर्सामा थप २२ जनामा कोरोना संक्रमण

२६ साउन, पर्सा । पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

आइतबार ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले आज सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

Advertisement

सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन् । थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् ।

आज थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top