धरानमा थप ९ जनामा संक्रमण पुष्टि

२५ साउन ७७, सोमबार

२६ साउन, धरान ।
धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये भारतीय सेनामा रहेका ४ जना आर्मी पनि छन्। धरान १७ स्थित एन्फा क्वारेन्टिनमा रहेका तथा समुदायस्तरमा स्वाव संलकन गरेर पिसिआर गर्ने क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४ जना भारतीय सेनाका आर्मीहरु हुन्। उनीहरु विदामा घर आएपछि क्वारेन्टिनमा रहेका थिए। यस्तै, २ जना दुबईबाट आएकामा संक्रमण देखिएको हो। उनीहरु दुबईबाट आएर क्वारेन्टिन बसेका थिए।

Advertisement

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु धरान १३ घर गएका थिए। तर, उनीहरुको साथीलाई पोजेटिभ देखिएपछि पुनः पिसिआर परीक्षण गरेर दुवै जना होम क्वारेन्टिनमा बसेको महाशाखा प्रमुख मेहताले बताए।

संक्रमित ३ जना भने समुदायस्तरका रहेका छन्। उनीहरुमा धरान १० का २० वर्ष र १६ बर्षका युवती छन्। एक जना धरान १९ का४० बर्षका पुरुष पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए।

Advertisement

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल आइसोलेसन बेड खाली नभएकोले उनीहरु घरमा नै होम आइसोलेसनमा रहेका छन्। धरानमा संक्रमितहरुको कुल संख्या ५५ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top