NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार साउन २६ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(बढेको कहर)
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु /मृतकको संख्या ७९ पुग्यो /आज ३३८ संक्रमित थपिएसंगै संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्दा १६ हजार ४ सय ९३ जना डिस्चार्ज ।

२.(आजको परीक्षण)
सोमबारसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण /देशभर १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा/६ हजार ७ सय ३८ जना आइसोलेसनमा ।

Advertisement

३.(प्रदेश १ को कुरा)
संक्रमित दिनदिनै बढेको विराटनगरमा ९ सहित प्रदेश १ मा ४२ संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ६५ पुग्यो /१ हजार १४ जना निको भए ।

४.(गुद्री शील)
विराटनगरको गुद्री क्षेत्रमा ४२ संक्रमित र दुई जनाको मृत्यु भएपछि आइतबार रातीेदेखि ७२ घण्टा सम्मका लागि गुद्री शील/ गुद्री प्रवेश मार्गमा ढाट लगाई आवत–जावत पूर्णरुपमा प्रतिबन्ध ।

५.(उपत्यका ठप्प)
काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाह आगामी तीन हप्ताका लागि बन्द गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय /जोखिम बढेको भन्दै आगामी भाद्र १५ गतेसम्म सार्वजनिक यातायात पनि नचल्ने।

६.(नाका शील किन नगर्ने ?)
उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई /समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने ।

७.(किन काटियो शिर ?)
काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत /सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीको भनाई /मृतक काठमाडौंको एक गार्मेन्टमा कार्यरत रहेको खुलासा ।

८.(कांग्रेसको निशाना)
केपीशर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाको कठपुतली बनेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप /संक्रमण व्यापक बन्दै गए पनि सरकारले पिसिआर परीक्षण दायरा वृद्धि नगरेको आरोप ।

९.(राजनीति कि न्याय ?)
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट दर्ता /प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्ड विपक्षी ।

१०.(प्रधान न्यायाधीशमाथि प्रश्न)
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको नेपाल बार एशोसिएशनको ठहर /न्याय सम्पादनमा भएका वित्रृmति विसंगति हटाउन भन्दै प्रधान न्यायाधीश समक्ष १७ बुँदे माग पेश ।

११.(कोरोनाको नजरबन्द )
उपत्यका लगायत देशभर नै कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरुको बैठक प्रभावित /बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किए /राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम प्रभावित ।

१२.(केही हुन्छ कि ?)
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिद्वारा काम कारबाहीलाई व्यवस्थित बनाउन तीनवटा उपसमिति गठन /कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएकाले समितिको बैठक १५ दिन सम्म नबस्ने ।

१३.(भिसा सेवा बन्द)
अध्यागमन विभागको भिसा सम्बन्धि सेवा अनिश्चितकालका लागि बन्द /तीव्ररुपमा फैलँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भिसा सेवा स्थगित गरिएको विभागद्धारा विज्ञप्ती मार्फत उल्लेख ।

१४.(खेलाडीको परीक्षण)
विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको पीसीआर परीक्षण / ३४ खेलाडीमध्ये ११ जनाको स्वाब संकलन /फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी ।

र,

१५.(नाघ्यो २ करोड)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ७ लाख ३४ हजार बढीको मृत्यु / भारतमा पहिलोपटक एकैदिन एक हजार बढी संक्रमितको मृत्यु/ संक्रमित हुनेहरुको संख्या २ करोड नाघ्यो /१ करोड २९ लाख बढी निको भए ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.