×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महेन्द्रनगर बजारमा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पार्यो

२९ श्रावण २०७७

२९ साउन, कञ्चनपुर ।
बुधबार राति कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा प्रेसरकुकर बम भेटिएको छ ।

भीमदत्त नगरपालिका–४ को सब्जीमन्डी रोडमा भेटिएको उक्त बम बिहीबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाका अनुसार बमछेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ ।

Advertisement
Advertisement

Advertisement

पर्चामा महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भइरहेका संरचनाको विरोध गरिएको छ । ‘बम बिहानै सेनाको टोलीले निष्क्रिय पारेको छ,’ डीएसपी थापाले भने, ‘उक्त विषयमा अनुसन्धान भइरहेको छ ।’

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top