×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनका गहनासहित एक जना पक्राउ

२९ श्रावण २०७७

२९ साउन, सुर्खेत । सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लुकाएर राखेको अवस्थामा सुनका गहनासहित एक जनालाई पक्राउ गरिएको छ ।

Advertisement
Advertisement

कार्यालयका डीएसपी रामप्रसाद घर्तीले बुधबार राति करिब १० बजेतिर वीरेन्द्रनगर नगरपालिका वडा नं ३ उत्तरगङ्गाको एक घरमा लुकाएर राखेको अवस्थामा सुनका गहना बरामत गरिएको जानकारी दिए ।

उनले १६ वटा चुरा, दुई वटा कडा, पाँच वटा झुम्का, चार वटा शिरफुल, तीन वटा क्लिप, एक वटा काँटा बरामत गरिएको बताए ।

उनले सुनका गहना बरामत गर्दा नजोखेर सिलबन्दी गरिएकाले कति सुन छ भनेर यकिन नभएको उल्लेख गरे । जनप्रतिनिधिको रोहबरमा गहना सिलबन्दी गरिएको उनको भनाइ छ ।

Advertisement

उनले सुन चोरेर ल्याएको हुन सक्ने अनुमान गरिएको बताउँदै पक्राउ परेका व्यक्ति सुन ल्याउनेभन्दा पनि सुन राख्ने भएको जानकारी दिए । सुन ल्याउने मुख्य व्यक्ति अर्कै हुन सक्ने भन्दै खोजी कार्य र अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top