नेपालमा हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु, आज थपिए ५२५ संक्रमित

२९ साउन, काठमाडौं । नेपालमा हालसम्म ९५ जनाको मृत्यु भएको छ ।

Advertisement

आज विहीबार मात्र थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल ८ हजार २५ वटा सक्रिय केशहरु छन् । पछिल्लो २४ घण्टामा १ सय ९ जना डिस्चार्ज भएका छन् ।

Advertisement

हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top