दमकमा भाेलिदेखि भदौ ६ सम्म लकडाउन

३१ साउन ७७, आइतबार

३१ साउन, दमक ।
दमक नगरपालिकाले नगरक्षेत्रमा आईतबार बिहानदेखि भदौ ६ गते सम्मको लागि लकडाउन गरेको छ ।शनिबार नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै व्यापार, व्यवसाय, उद्योग, निर्माण कार्य सञ्चालन गर्न बन्द गर्ने गरी लकडाउन गर्ने निर्णय भएको जनाएको छ ।

लकडाउन अवधिमा औषधी पसल भने खोल्ने पाइनेछ । त्यस्तै दूग्ध डेरी बिहान ६ बजेदेखि ८ बजे सम्म खोल्न सकिने बताइएको छ । सो अवधिभर नगरक्षेत्रका बैंक तथा बित्तीय संस्था समेत बन्द हुने बताइएको छ ।

 

Advertisement

अत्यावश्यक बाहेकका सरकारी कार्यलयले समेत सेवा नदिने नगरपालिकाले बताएको छ । सवारीसाधनको हकमा पनि सुरक्षाकर्मीका सवारीसाधन र मेडिकलको लागि चलेका सवारी बाहेक सबै सवारीको आवगमन बन्द हुने बताइएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top