पर्सामा ४७ जना नयाँ संक्रमित थपिए

३१ साउन ७७, आइतबार

३२ साउन, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई जना संक्रमित बाराका हुन् । नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार १० महिलासहित ४७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १२ जना पर्साको पोखरिया नगरपालिकाका छन् । ६ जना संक्रमित वीरगन्ज महानगरपालिका ११ श्रीपुर र रानीघाटका स्थानीय हुन् ।

पर्साको पर्सागढी नगरपालिकाको बागबाना र पचरुखीमा दुई जना संक्रमित भेटिएका छन् । बहुदरमाई नगरपालिकाको भौराटारमा पनि एक जनामा कोरोना पुष्टि भएको छ । बिन्दवासनी र देवरवानामा दुई जनामा कोरोना देखिएको छ । अन्य संक्रमितहरु वीरगन्जको मुर्ली, पानीट्यांकी, भिस्वा, पिप्रा, सोलखपुर, लाठगल्लीका बासिन्दा हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top