×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

नवलपरासीमा आजदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा जारी

३२ श्रावण २०७७

३२ साउन, नवलपरासी । पश्चिम नवलपरासीमा आजदेखि भदौ ६ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि भदौ ६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको जनाएको छ। जिल्लाको रामग्राम नगरपालिकाको परासी क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा छ।

Advertisement
Advertisement

समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन गरिएको नमूना स्वाव संकलनपछि परीक्षण गर्दा परासी क्षेत्रमा कोरोनाको जोखिम उच्च रहेको पाइएको हो ।

उक्त नमूना परीक्षणमा परासी क्षेत्रमा ५ जनामा कोरोना पुष्टि भएको थियो। तीमध्ये ३ जनामा लक्षणसहितको कोरोना संक्रमण देखिएको छ।

लक्षण सहितको कोरोना संक्रमण पुष्टि हुनेमा एक पूर्वमन्त्रीसहित राजनीतिक दलका नेता रहेका छन्। उनीहरुमध्ये एक जनाको बुटवल, दुई जनाको काठमाडौं र ललितपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सार्वजनिक तथा निजी सवारी साधन संचालन र सर्वसाधारणको आवतजावतमा रोक लगाइएका छन् ।

समुदायस्तरको परीक्षणका क्रममा रामग्राम नगरपालिकाका दुई कर्मचारी, एक जनप्रतिनिधि र सर्वसाधारणमा कोरोना पोजेटिभ देखिएको छ।

Advertisement

त्यसैगरी सुस्ता गाउँपालिकाको नर्सही स्वास्थ्य चौकीमा कार्यरत एक अनमीमा पनि कोरोना पोजेटिभ देखिएको छ। कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिका र स्वास्थ्य चौकी शिल गरिएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top