उपत्यकामा थपिए १७२ नयाँ संक्रमित

३२ साउन ७७, आइतबार

३२ साउन, काठमाडौँ ।

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जना संक्रमित देखिएका छन् ।

काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक अपडेटमा तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको बताएका हुन् ।

Advertisement

पछिल्ला दिनमा राजधानीमा संक्रमितको संख्या बढेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top