×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्लाहीको निषेधाज्ञा एक साता लम्बियो

३२ श्रावण २०७७

३२ साउन, सर्लाही ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञाको समय सात दिन थपेको छ ।

समुदायमा पुगिसकेको कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा थपिएको स्थानीय प्रशासनले जनाएको छ ।  समुदायमा कोरोना संक्रमणको आशंकासहित २६ गतेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

Advertisement
Advertisement

उक्त निर्णयअनुसारको निषेधाज्ञा आइतबार रातिबाट सकिँदै गर्दा कोरोना संक्रमितको संख्या बढिरहेकोले निषेधाज्ञा लम्ब्याएको स्थानीय प्रशासनले जनाएको छ । पछिल्लो एक सातामै १ सय ५० जना नयाँ संक्रमित फेला परेका छन् ।

आइतबार दिउँसो कोरोना रोकथाम नियन्त्रण समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय हो । भदौ १ गतेबाट लागू हुने निषेधाज्ञामा सोमबार, बुधबार र शुक्रबार साँझ ४ देखि ७ बजेसम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालन अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

Advertisement

सर्लाहीमा हालसम्म ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७ सय ६६ जना निको भएर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top