NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार साउन ३२ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(हरेक दिन भयवित)
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएसंगै मृतकको संख्या १ सय ४ पुग्यो/आज ६ सय ४१ जना थपिएसंगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुग्यो /१७ हजार ३ सय ३५ जना डिस्चार्ज ।

२.(आजको तथ्याङ्क)
आइतबारसम्म पीसीआर विधिबाट ५ लाख १७ हजार ९ सय ७ जनाको कोरोना परीक्षण/देशभर १५ हजार २ सय ४३ जना क्वारेन्टिनमा/९ हजार २ सय २१ जना आइसोलेसनमा ।

Advertisement

३.(बढ्दै मृतक र संक्रमित)
विराटनगरमा ८६ सहित प्रदेश १ मा १ सय ३ जना संक्रमित थपिए/प्रदेश १ मा मात्र संक्रमितको संख्या २ हजार १० पुग्यो /मोरङका १०सहित प्रदेशमा १४ जनाको मृत्यु ।

४.(अस्पताललाई अनुदान)
कोरोना शंकास्पद तथा संक्रमित व्यक्तिको उपचारमा संलग्न अस्पताललाई अनुदान रकम दिने सरकारको तयारी/उपचारमा संलग्न अस्पताललाई प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने तयारी ।

५.(आफ्नो सुरक्षा आफै)
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई गृहमन्त्री रामबहादुर थापाको अपील /सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने उल्लेख ।

६.(देश भित्रको अवस्था)
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशका तीन दर्जन बढी जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द /धेरैजसो पालिकाले गरेको लकडाउन, निषेधाज्ञाको अवधि आज पुनः थप गरियो ।

७.(आउने भो रेम्डिसिभिर)
अन्तर्राष्ट्रिय स्तरमा कोरोनाको उपचारमा प्रयोग गर्न थालिएको रेम्डिसिभिर नामक औषधि नेपालमा आयात गर्न औषधी व्यवस्थापन विभागको दियो स्वीकृति/ प्रोटोकल अनुसार क्लिनिक ट्रायलका लागि अनुमति दिइएको विभागको भनाई ।

८.(सामन्यीकरण हुदै विवाद)
सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबारका लागि डाकियो /सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने ।

९.(पहिरोको कारण)
सिन्धुपाल्चोकको लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको भनाई /पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने सुझाव

१०.(पहिरोको पीडा)
सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा हालसम्म १८ जनाको शव फेला / बेपत्ता २१ जनाको खोजी कार्य जारी /पहिरोबाट प्रभावित एक सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई सुरक्षित ठाउँमा सार्ने तयारी ।

११.(मनसुनले आहत)
कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट अपुरणीय जनधनको क्षति /दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २ सय ३१ को मृत्यु, ७७ बेपत्ता हुदा २ सय ८ जना घाइते ।

१२.(लोगोमा नक्सा)
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण /दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास ।

१३.(सहकारीलाई सकस)
संस्थागत पुँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीलले पुँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालको भनाई /सहकारीको ब्याज सबैभन्दा बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सुझाव ।

१४.(नाफाको चिन्ता)
कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चियो /शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर ।

र,

१५.(आजको विश्व)
कोभिड १९ संक्रमणबाट विश्वमा हालसम्म ७ लाख ६९ हजार बढीको मृत्यु /२ करोड १६ लाख बढी संक्रमित /१ करोड ४३ लाख बढी निको भएर घर फर्किए ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.