सुनको मूल्य आज प्रतितोला ९८ हजार २ सय कायम

१ भदौ ७७, सोमबार

१ भदौ, काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

साउन महिनाभरि नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top