सुनको मूल्य आज प्रतितोला २२ सयले बढ्यो

२ भदौ, काठमाडौं । सुनचाँदीको भाउ आज फेरी बढेको छ ।

Advertisement

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top